Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा सवारी दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु

बुद्धशान्ति ३ स्थित धाइजन छेउमा मे २ प ६९८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

उनलाई पिकअपले ठक्कर दिएको थियो । उभो तर्फबाट आउँदै गरेकोे मोटरसाइकललाई उँधो तर्फबाट आउँदै गरेको पिकअपले ठक्करदिँदा उनको घटना स्थलमानै मृत्यू भएको हो ।

हाल सम्म मृतकको पहिचान खुल्न नसकेको बुधबारे ट्राफिक प्रमुख चन्द्र राउतले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *