Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा ७ फिट लामो अजिङ्गर भेटियो

बुधबारे – झापाको बुद्धशान्तिमा अजिङ्गर फेला परेको छ ।

बुद्धशान्ति -२ बिन्धुलिबाधमा ७ फिट २ इन्च लामो अजिङ्गर फेला परेको हो ।

EPIC EPIC EPIC

अजिङ्गरलाई सब डिभिजन वन कार्यलय सुखानी र इलाका प्रहरी कार्यलय बुधबारेको सकृयतामा उद्दार गरी चारआली जङ्गलमा लगेर छाडिएको प्रहरीले बताएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *