बुद्धशान्ति गाउँपालिका अध्यक्ष भूजेललाई स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना

बुद्धशान्ति (झापा )।बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेललाई स्वास्थ्यमा समस्या आएपछि हस्पिटल भर्ना गरिएको छ।

EPIC

अध्यक्ष भुजेल केहीदिन देखि अस्वस्थ्य भई ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि बिर्तामोडको एक अस्पताल पुगेका थिए ।

अस्पतालमा एक्सरे गर्दा छातीको संक्रमण देखिएकाले त्यहाँबाट नोबेल हस्पिटल रिफर गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।

बाहिरि रूपमा गाउँपालिका अध्यक्ष भूजेललाई कोरोना संक्रमण भएको हल्ला भएता पनि त्यसमा हाल सम्म सत्यता नभएको गाउँपालिका स्रोतले जनाएको छ ।

EPIC EPIC EPIC

# अध्यक्ष भूजेललाई स्वास्थ्य लाभको कामना

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar