बुद्धशान्ति गाउँपालिकामा ३५ हजार ६ सय ७७ मतदाता, कुन वडामा कति ?

बुधबारे। बुद्धशान्तिमा मतदाता थपिएका छन् । यसपालिको स्थानीय तह निर्वाचनमा बुद्धशान्ति गाउँपालिकामा ३५ हजार ६ सय ७७ जना मतदाता रहेका छन् ।

कुन वडामा कति मतदाता ?

EPIC EPIC EPIC

१ नम्बर वडामा – ६४३६
२ नम्बर वडामा – ६२८८
३ नम्बर वडामा – ७४६८
४ नम्बर वडामा – ८६१२
५ नम्बर वडामा – २९१०
६ नम्बर वडामा – २४०४
७ नम्बर वडामा – १५५९

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *