बुद्धशान्ति गाउँपालिकाको पन्ध्रौँ गाउँसभामा योजना तथा कार्यक्रम संशोधनसहित पारित

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाको १५औँ गाउँ सभा अधिवेशनले योजना तथा कार्यक्रमको संशोधनसहित पारित गरेको छ । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको अध्यक्षतामा बसेको गाउँ सभाले आर्थिक वर्ष २०८१ र८२ का लािग प्रस्तावित वजेटहरुलाई संसोधन सहित पारित गर्दै गाउँसभा सम्पन्न गरेको छ ।

गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले चालु आर्थिक बर्षका लागि स्वीकृत भएका योजनाहरुलाई संसोधन भएको योजनाबारे सभामा पेश गरेका थिए ।
सभामा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सभाको प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले सञ्चालन गरको थिए ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *