Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाका कर्मचारीलाई ठक्कर दिने मोटरसाइकल चालक पक्राउ

बुद्धशान्ति – बुद्धशान्ति गाउँपालिकाका कर्मचारीलाई ठक्कर दिने मोटरसाइकल चालक पक्राउ परेको छ ।

शुक्रबार बेलुका बुद्धशान्ति गाउँपालिकाका कार्यालयका कर्मचारी दिपक नेपाललाई ठक्कर दिई भागेका मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालयले प्रकाउ गरेको छ । प्रकाउपर्ने बुद्धशान्ति निवासी नै हुन् । सोधपुछ जारी रहेकाले नाम भने सार्वजनिक गरिसकेको छैन ।

बुद्धशान्तिको शान्ति चोक नजिकै पैदलयात्रा गरीरहेका दिपक नेपाललाई माेटरसाइकले ठक्कर दिएकाे थियाे । माेटरसाइकलकाे ठक्करबाट गम्भिर घाइते भएकाे दिपकलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएकाे थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *