Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल कोरोनामुक्त

बुद्धशान्ति। झापाको बुद्धशान्ति गाउपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले कोरोनामुक्त भएका छन् ।

दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा आज उहाँको रिर्पोट नेगेटिभ आएको हो । छातीमा समस्या देखिए पछि बिराटनगर स्थित नोबेल अस्पताल भर्ना भएका अध्यक्ष भुजेलको पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

कात्तिक ६ गते देखि घरमै होम आइसुलेशनमा बसेका अध्यक्षको रिपोर्ट नेगेटिभ आए पनि चिकित्सकको सल्लाह अनुसार अझै एक साता घरमै आराम गर्नेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *