बुद्धशान्ति वडा नम्बर १ को अन्तिम नतिजा

बुद्धशान्ति झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् ।
वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका थिए।
राप्रप्राका गिरिराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका थिए।

बुद्धशन्ति गाउँपालिका वडा नम्बर १ मा ६४३६ मतदाता रहेकोमा ४७९९ जना मतदाताले मतदान गरेका थिए।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *