बुद्धशान्ती अध्यक्षमा ७, उपाध्यक्षमा ११, र वडाध्यक्षमा ३९ जनाको उम्मेदवारी

बुद्धशान्ति गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यलयमा आज मनोनयन दर्ता पूरा भएको छ।
साझ ५ बजे सम्मको समय तालिका तोकिएपनी झन्डै ७ बजेसम्म मनोनयन दर्ता भएको थियो।

निर्वाचन कार्यलयले दिएको पछिल्लो जानकारी अनुसार अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै उपाध्यक्षमा ११ जना र ७ वडाका अध्यक्ष पदका लागि ३९ जनाले मनोनयन दर्ता गराएका छन्।
वडा सदस्यमा मनोनयन दर्ता भएकाहरूको नामवली अबको केही समयमा आउने सहायक निर्वाचन अधिकृत युवराज कट्टेलले जानकारी दिएका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *