बुद्धशान्ती एमालेबाट अध्यक्षमा भुर्तेल

बैशाख ३० मा हुने निर्वाचनका लागि आज देशभर मनोनयन दर्ताको काम चलिरहेको छ।
नेकपा एमाले बुद्धशान्तीले अध्यक्षमा मिरा भुर्तेल, उपाध्यक्षमा भवानी खतिवडाको उम्मेदवारी दर्ता गराएको छ।

एमालेबाट वडा नम्बर १ मा अनिल वाग्ले, २ बाट नेत्र गौतम ३ बाट पर्शुराम चेम्जुङ, ४ बाट फौदराज शेर्मा, ५ बाट भरत खतिवडा, ६ बाट निलमणी न्यौपाने र ७ बाट चन्द्र भन्डारी रहेका छन्।

EPIC EPIC EPIC

भुर्तेल यस अघि गाउँपालिका उपाध्यक्ष थिइन् भने चेम्जोङ र शेर्मा वडासदस्य थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *