Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको आयोजनामा ३ दिने व्यक्तित्व, नेतृत्व विकास तथा उद्घोषण तालिम शुरू

बुद्धशान्ति । बालबालिका तथा युवाहरुको लागि व्यक्तित्व, नेतृत्व विकास तथा उद्घोषण तालिम शनिबारबाट बुद्धशान्तिमा सुरु भएको छ ।

बुधबारे जेसीजको आयोजना तथा परिवर्तनशील युवा क्लबको सहकार्यमा तालिम सन्चालन भएको छ । तीनदिन हुने तालिमकाे बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले सहजीकरण गरिरहेका छन् ।

परिवर्तन युवा क्लबका अध्यक्ष तथा बुधबारे जेसीजका उपाध्यक्ष बिनोद रिजालको संयोजकत्वमा भएको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य रहेको थियो ।

परिवर्तनशील युवा क्लबका उपाध्यक्ष रबिन आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन सचिब तीर्थ तिम्सिनाले गरेका थिए । तालिममा ३५ जना भन्दा बढीको सहभागीता रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *