Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको नयाँ नेतृत्व चयन, अध्यक्षमा वाग्ले

बुद्धशान्ति । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ ।

शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हाे । २०२१ को कार्य समितिको अध्यक्षमा जेसी अनिल वाग्ले सर्वसम्मत चयन भएका छन् ।

कार्यकारीणी उपाध्यक्षमा जेसी अर्जुन ढकाल र जेसी कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा जेसी अनिल घिमिरे,जेसी बिनोद रिजाल, जेसी रुद्र निरौला, जेसी पर्शुराम भट्टराई सर्वसम्मत चयन भएका छन् ।

बर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षतामा भएको साधारण सभामा नेपाल जेसिजका राष्टिय उपाध्यक्ष जेसी विशाल थापाको प्रमुख आतिथ्या रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *