Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजको बर्ष उत्कृष्ट जेसीको साम्मान बिनोद रिजाललाई

बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण सम्पन्न भएको छ । शनिबार बुधबारेमा एक कार्यक्रमका विच भएको पद हस्तान्तरण कार्यक्रममा बर्ष उत्कृष्ट जेसिका रूपमा जेसी बिनोद रिजाललाई सम्मान गरिएको छ । जेसिजका हरेक गतिबिधिमा सक्रिय भुमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

उनी संगै पत्रकार तीर्थ तिम्सिना, बुधबारे जेसिजलाई जग्गा दिने जग्गादाता ज्ञानेन्द्र घिमिरे, कोरोना कहरमा महत्त्वपूर्ण भुमिका खेल्ने एम्बुलेन्स चालक रविन खतिवडा लगायतलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई अध्यक्ष नन्दु राई, प्रमुख अतिथि भुजेल लगायतले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *