Search
Close this search box.
Search
Close this search box.

बुधबारे जेसीजले जेसीहरूलाई दियाे एमआइएस अपडेटिङ तालिम

बुधबारे । बुधबारे जेसीजले बिहिबार बोर्डका पदाधिकारीलाई एमअाइएस अपडेटिङ तालिम प्रदान गरेको छ ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो । तालिमकाे सहजिकरण जेसी देबु बानियाँले गरेका थिए ।

तीर्थ तिम्सिनाको संयोजकत्वमा भएकाे तालिममा जेसीज आस्था बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ याेङहाङले प्रस्तुत गरेका थिए भने कार्यक्रमको औचित्य माथी प्रकाश अध्यक्ष वाग्लेले पारेका थिए ।

महासचिव सुजित बरालले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले शुभकामना मन्तब्य राखेका थिए । साेहि कार्यक्रममा बुधबारे जेसीज अफ द मन्थ जनवरी अन्तरगत राज पाैडेललाई सम्मान गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *