Search
Close this search box.
Search
Close this search box.

बेलायतबाट आएका तीन जनामा देखियो नयाँ प्रजातिको कोरोना

काठमाडौं। बेलायतबाट आएका तीन जनामा नयाँ प्रजाति/भेरियन्टको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ वर्षीय महिला, ६७ वर्षीय पुरूष र ३२ वर्षीय पुरूषलाई नयाँ प्रजातिरभेरियन्टको कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *