Search
Close this search box.
Search
Close this search box.

बेलायतले सुरु गर्‍यो कोरोनाविरुद्धको खोप अभियान, पहिलो खोप ९० वर्षीया वृद्धालाई

काठमाडौं। बेलायतले उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया महिलालाई फाइजर बायोएनटेक कोभिड भ्याक्सिन लगाएर कोभिड-१९ विरुद्धको खोप सुरुआत गरेको छ।

परीक्षणपछि उपचारका लागि पहिलो भ्याक्सिन लगाएकी एन्निसकेलिनकी मार्गरेट किनानले आफू भाग्यशाली रहेको प्रतिक्रिय दिइन्। उनलाई कोभन्ट्री युनिभर्सिटी हस्पिटलमा उपचारका क्रममा खोप लगाइएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *