ब्राजिलका प्रशिक्षक टिटेलाई ५ हजार डलर जरिवाना

एजेन्सी । दक्षिण अमेरिकी फुटबल महासंघले कोपा अमेरिका आयोजनाको विरोध गरेको भन्दै ब्राजिलका प्रशिक्षक टिटेलाई पाँच हजार अमेरिकी डलर जरिवाना गरेको छ।टिटेले १२ जुनमा प्रतियोगिता ब्राजिलबाट सार्नुपर्ने बताएका थिए। कोलम्बिया र अर्जेन्टिना पछि हटेपछि दुई हप्ताभन्दा कम समयमा ब्राजिलले आयोजना गर्ने निर्णय गरेको थियो।

यसअघि बोलिभियाका खेलाडीलाई पनि कारबाही गरिएको थियो। ब्राजिल फुटबल संघले टिटेको कारबाहीविरुद्ध अपिल गर्न नसक्ने महासंघले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *