Search
Close this search box.
Search
Close this search box.

भद्रपुरको शंकटेश्वर मन्दिरमा पाँचौ पटक चोरी

भद्रपुर। भद्रपुर नगरपालिका-७ अन्जनीमोडस्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा गए राति पाँचौँ पटक चोरी भएको छ । मन्दिरको ग्रिल ढोकामा लगाएको ताला फुटाएर चोरले दान पेटीका चोरेर लगेको स्थानीय उर्मिला गौतमले बताइन् । 

चोरी गए राति करिब १२ र १ बजेको बिचमा भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराइसकेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । यस अघि पनि सोही मन्दिरमा ४ पटक चोरी भइसकेको छ । चोरी ३ महिनाको अवधिमा भएको हो । 

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *