भरतपुरमा मध्यरातबाट गणना शुरु

भरतपुर महानगरपालिकामा आज राति १२ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

९ बजे सर्वदलीय बैठक बसेपछि १२ बजे मतदान सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

EPIC EPIC EPIC

आज देशभर बिहान ७ बजे सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो ।

प्रचण्ड पुत्री रेणु दाहाल गठबन्धनबाट उम्मेदवार रहेको यो महानगरपालिकालाई बिशेष रुपमा हेरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *