भारतमा अब ड्रोनबाट दूरदराजसम्म कोरोना खोप पुर्‍याइने

बीबीसी। भारतका दूरदराजमा रहेका गाउँहरुमा ड्रोनबाट खोप पुर्‍याइने भएको छ।

EPIC

सरकारले कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थामा ड्रोनको मद्दत लिन स्वीकृति दिएको छ। तेलंगाना सरकारले यही महिनाको अन्त्यदेखि यो कार्यको परीक्षण गर्ने भएको छ। यसका लागि मानवरहित एयरक्राफ्ट सिस्टमको नियमलाई खुकुलो पारिएको छ। यो अनुमति एक वर्षसम्म वैध हुने पनि सरकारले बताएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar