Search
Close this search box.
Search
Close this search box.

भारतमा हेलिकप्टर दुर्घटनाः विवरण आउन बाँकी

काठमाडौं । भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना भएको खबर आएको छ ।

राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भनिएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अन्य कयौँ मानिस घाइते भएको बताइएको छ । उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *