Search
Close this search box.
Search
Close this search box.

भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलायो

एजेन्सी। भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउ अङ्कुराएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विज्ञप्ती निकालेर अन्तरिक्षमा पठाएको काउलीको बिउमा चार दिनमा टुसा पलाएको जानकारी गराएको हो ।

इसरोले टुसा पलाएको काउलीको फोटो सार्वजजिक गर्दै चाँडै पात पलाउने आशा रहेको बताएको छ । इसरोले डिसेम्बर ३० अर्थात् पुष १५ गते राति झन्डै १० बजे प्रक्षेपण गरेको स्प्याडेक्स मिसनअन्तर्गतको यानमा काउलीको बिउ पनि पठाएको हो ।

EPIC EPIC EPIC

स्प्याडेक्सको अर्थ अन्तरिक्षमा जडानको प्रयोग भन्ने हुन्छ । यो मिसनको मुख्य उद्देश्य अन्तरिक्षमा कुनै बस्तुको जडान वा खुल्ला गर्ने कुराको प्रयोग गर्नु हो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *