भारतीय राष्ट्रिय खेलाडीलाई उछिन्दै बुद्धशान्तिकी घिमिरेले जितिन स्वर्ण

20230523 165318

झापा बुद्धशान्तिकी एलिजा घिमिरेले भारतमा जारी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण हात पारेकी छिन् ।
६८ केजी माथी समुहका ४ खेलाडीलाई पछि पार्दै उनले स्वर्ण हात पारेकी हुन् ।
घिमिरेले भारतिय राष्ट्रिय कराँते टोलीका खेलाडीलाई उछिन्दै स्वर्ण पदक हात पारेको प्रशिक्षक योगेन राईले जानकारी दिए।
घिमिरेसँगै नेपालबाट गएका ७ जना खेलाडीले स्वर्ण र २ खेलाडीले रजत पदक पाएका छन् ।

प्रतियोगितामा नेपाल र भारतका बिभिन्न तौल समुहका खेलाडी सहभागी थिए। प्रतियोगिता नेपाल र भारतका कराँते खेलाडीहरु बिच भएको हो।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *