Search
Close this search box.
Search
Close this search box.

भारतीय राष्ट्रिय खेलाडीलाई उछिन्दै बुद्धशान्तिकी घिमिरेले जितिन स्वर्ण

20230523 165318
EPIC

झापा बुद्धशान्तिकी एलिजा घिमिरेले भारतमा जारी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण हात पारेकी छिन् ।
६८ केजी माथी समुहका ४ खेलाडीलाई पछि पार्दै उनले स्वर्ण हात पारेकी हुन् ।
घिमिरेले भारतिय राष्ट्रिय कराँते टोलीका खेलाडीलाई उछिन्दै स्वर्ण पदक हात पारेको प्रशिक्षक योगेन राईले जानकारी दिए।
घिमिरेसँगै नेपालबाट गएका ७ जना खेलाडीले स्वर्ण र २ खेलाडीले रजत पदक पाएका छन् ।

प्रतियोगितामा नेपाल र भारतका बिभिन्न तौल समुहका खेलाडी सहभागी थिए। प्रतियोगिता नेपाल र भारतका कराँते खेलाडीहरु बिच भएको हो।

EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *