Search
Close this search box.
Search
Close this search box.

भारतीय सेयरबजारमा भारी गिरावट

काठमाडौं। कोरोनाका कारण भारतमा सेयरबजारमा ठूलो गिरावट आएको छ।

सोमबार सेन्सेक्स १०८५.६०(२.१७प्रतिशत) अंकको गिरावटसहित ४८९४४.२३ तथा निफ्टी ३०१.०५(२.०२प्रतिशत) अंक घटेर १४५६६.३०मा कारोबार गरिरहेको छ।

सेन्सेक्समा सामेल ३० मध्ये २७ सेयरमा गिरावट आएको छ। निफ्टी पनि २६७ अंक घटेर १४५९९।४५ मा कारोबार गरिरहेको छ।

लगानीकर्ताको ध्यान सबैभन्दा बढी बिक्री हुने बैंकिङ सेयरमा गएको छ।एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *