भीरबाट लडेर घाइते दोर्जेलाई उपचारका लागी सेनाको हेलिकप्टरमा काठमाडौं लगियो

भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका-२, स्यो गाउँका ८० वर्षीय छेन्चा दोर्जेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

EPIC

आज नेपाली सेनाको हेलिकोप्टर मार्फत उनलाई काठमाडौं ल्याइएको हो। सोमबार वृद्ध भत्ता लिन जाँदा उनी भीरबाट लडेर घाइते भएका थिए।

EPIC EPIC EPIC

यस्तै, दाङको लमही नगरपालिका-९ स्थित महेन्द्र राजमार्गमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान ५:४५ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनाका घाइते भएकाहरूको नेपाली सेनाले उद्धार गरी नेपालगञ्ज अस्पताल पठाउन सहयोग गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *