Search
Close this search box.
Search
Close this search box.

भूकम्पले स्नातक तहको परीक्षा प्रभावित, १५ मिनेट समय थप

त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको परिक्षा भूकम्पका कारण प्रभावित भएको छ । आज भइरहेको परीक्षा भूकम्पका कारण प्रभावित भएपछि १५ मिनेट समय थप गरिएको छ ।

आज बिहान ७ बजेबाट स्नातक तहको परीक्षा सुरु हुनुपर्नेमा भूकम्पका कारण प्रभावित बनेको हो । भूकम्प ६:५० मा गएको हो । सोहीकारण परीक्षाको समय १५ मिनेट थप गरिएको हो ।

EPIC EPIC EPIC

भूकम्पका कारण केहीबेर प्रभावित भएको परीक्षा अहिले भने चलिरहेको त्रिविले जानकारी दिएको छ । आज बिहान चीनको सीमावर्ति क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *