Search
Close this search box.
Search
Close this search box.

भोजपुर क्याम्पसमा कोशी प्रदेशको प्रदेश स्तरीय बक्तृत्वकला हुने

दीपेन्द्र लुईटेल भोजपुर  । भोजपुर बहुमुखी क्यामसले कोशी प्रदेशमा रहेका सम्पुर्ण क्याम्पस हरुको सहभागितामा बक्तृत्वकला  तथा खुल्ला सांगितिक कार्यक्रम संचालन गर्ने भएको छ ।

अखिल नेपाल राष्टिय स्वतन्त्र बिध्यार्थी युनियन जिल्ला कमिटी भोजपुरले यहि पौष ८ गते भोजपुर बहुमुखी क्याम्पसमा` युवा बिध्यार्थी पलायन ,परिस्थिति र परिवर्तनको बाटो´ नामक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला कमिटी अध्यक्ष प्रकाश सिं राईले जानकारी दिए ।

कोशी प्रदेशमा रहेका सम्पुर्ण क्यामसहरुलाई सहभागी जनाउन आह्वान गरिएको छ ।  बक्तृत्वकलामा प्रथम हुनेलाई नगद २० हजार शिल्ड र प्रमाणपत्र दोश्रो हुनेलाई नगद १५ हजार शिल्ड र प्रमाणपत्र र तेश्रो हुनेलाई नगद १० हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *