Search
Close this search box.
Search
Close this search box.

भोजपुर पोखरे दुम्सिका रिङरोड कालोपत्रेको काम सुरु

hojpiur

दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर जिल्ला अस्पताल हुदै पोखरे दुम्सिका जोड्ने सडकमा कालोपत्रेको काम सुरु भएको छ ।

करिव ६ किलोमिटर सडक अन्तर्गत अहिले २ किलोमिटर सडक कालो पत्रे हुने छ । सडकको चैडाई ८ मिटर हुने छ । नेपाल सरकार सघन तथा भवन निर्माण आयोजना धनकुटा अन्तर्गत तेज कन्स्ट्रसनले कालो पत्रेको काम सुरु गरेको हो ।

तेज कन्स्ट्रसनका प्रतिनिधि आषिस तामाङले १६ महिना भित्रमा सडक कालो पत्रेको कार्य सम्पन्न गरिने वताए । ठेक्का सम्झैता अनुसार निमार्ण व्यसाहिले भ्याट वाहेक १३ करोड ७६ लाख ८१ हजार ४ सय ४२ रुपैमा दुईवटा सडक र टुडिँखेलमा सटर निमार्ण गर्नै छन् । सडको ट्रयाक खोलिएको लामो समय भइ सक्दा समेत बजेट अभाबका कारण सडकको स्तरोन्नति हुन सकेको थिएन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *