भोजपुर बाट प्रदेश १ का मुख्य मन्त्री राई बिजयी

दिपेन्द्र लुइँटेल भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई निर्बाचित भएका छन ।

EPIC

प्रदेश सभा क बाट निर्बाचित भएका राईले मतगणनाको क्रममा सुरुदेखिनै अग्रता लिएका थिए । मुख्यमन्त्री राईले नेकपा एमालेका प्रतिद्वन्द्वी हरि बहादुर राईलाई फराकिलो मतले पछि पारेका हुन ।

मुख्यमन्त्री राई गठबन्धन दलबाट नेकपा एकीकृत समाजबादी पाटिका उम्मेद्वार राईले १६ हजार एक सय १० मत प्राप्त गरेका छन भने,एमालेका तर्फबाट उम्मेदवार हरि बहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गरेका हुन ।

भोजपुर क बाट जम्मा प्रदेश सभा तर्फ ३२ हजार ४ सय ९ मत खसेको थियो । मुख्यमन्त्री राईले ३ हजार ८ सय ८७ मतले बिजयी भएका हुन ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar