Search
Close this search box.
Search
Close this search box.

भोलि शिवरात्रीका दिन काठमाडौंमा यी स्थानमा सवारी चल्न नपाउने

काठमाडौं। भोलि शिवरात्री पर्वका अवसरका पशुपति मन्दिर आसपासका क्षेत्रमा सवार साधन चल्न नपाउने भएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिका हुने भीडभाडलाई मध्यनरज गर्दै सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। तर तिलगंगा हुँदै रिङरोडमा भने सवारी साधन चल्न पाउने महाशाखाले जनाएको छ।

सवारी पार्किङका लागि तिलगंगा, सिफलचौर, गुहेश्वरी पारी लगायतका स्थानमा गर्न सकिनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *