भोलि शिवरात्रीका दिन काठमाडौंमा यी स्थानमा सवारी चल्न नपाउने

काठमाडौं। भोलि शिवरात्री पर्वका अवसरका पशुपति मन्दिर आसपासका क्षेत्रमा सवार साधन चल्न नपाउने भएका छन्।

EPIC

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिका हुने भीडभाडलाई मध्यनरज गर्दै सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। तर तिलगंगा हुँदै रिङरोडमा भने सवारी साधन चल्न पाउने महाशाखाले जनाएको छ।

सवारी पार्किङका लागि तिलगंगा, सिफलचौर, गुहेश्वरी पारी लगायतका स्थानमा गर्न सकिनेछ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar