महिलाले अबदेखि तलबसहित ९८ दिन प्रसूति बिदा पाउने

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसूति बिदा ९८ दिन पाइने बताएको छ । ९८ दिनको तलबसहित बिदा दिन मन्त्रालयले सूचना निकालेर जानकारी दिएको छ ।

सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले उल्लेख गरेको छ । सुरक्षित मातृत्त्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ अनुसार निजी, गैरसरकारी तथा सरकारी संस्थामा कार्यरत महिलाले ९८ दिनको सुत्केरी बिदा पाउने व्यवस्था छ ।

EPIC EPIC EPIC

 

प्रसूति बिदा नदिएको भन्ने गुनासा सुनिएको भन्दै मन्त्रालयले सूचना निकालेर ९८ दिन बिदा पाइने प्रस्ट पारेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *