माछा मार्ने क्रममा मोटरबाट करेन्ट लिकेज हुँदा कचनकवलका राजवंशी गम्भीर घाइते

कचनकवल। झापाको कचनकवल गाउँपालिका-७(फर्साडागी)स्थित घर नजिकै खेतमा मोटरबाट पानी फ्याँकी माछा मार्ने क्रममा मोटर सर्ट भई करेन्ट लिकेज हुदाँ एक जना गम्भीर घाइते भएका छन्।

EPIC

घाइते हुनेमा सोही स्थानका स्थानका अन्दाजी ५० बर्षीय गोबिन राजवंशी रहेका छन्।

EPIC EPIC EPIC

आइतबार दिउँसो चार बजे करेन्ट लागेर खेतमा लडेको देखेपछि स्थानीय रामजी बस्नेतले तत्काल कचनकवल गाउँपालिकाको एम्बुलेन्स मार्फत प्राथमिक स्वास्थ्य केन्द्र लागेका थिए ।

केन्द्रका उनको उपचार सम्भव नभएपछी उनलाई भद्रपुर स्थित ओम् साई अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र स्रोतले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *