मावि तहको शिक्षकका लागि खुल्यो जागिर (विज्ञापनसहित)

काठमाड माध्यमिक तहका शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा विभिन्न विषयका लागि ३६८ जना शिक्षकको माग गरेको हो ।


न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov/np/ बाट अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ । यही माघ २८ गतेसम्म दरखास्त दिन सकिनेछ ।

EPIC EPIC EPIC

डबल दस्तुर तिरेर फागुन ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *