मुम्बई । मुम्बईको तटमा बुधबार साँझ डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ ।
१०१ जनालाई उद्धार गरिएको छ । अधिकारीका अनुसार डुंगा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारन्जाको उराननजिकै दुर्घटना भएको थियो ।