Search
Close this search box.
Search
Close this search box.

मोजाम्बिकमा इस्लामिक अतिवादी समुहद्वारा ५० बढीको टाउको छिनाएर हत्या

एजेन्सी : अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिवादी समुहले ५० बढीको हत्या गरेको छ । स्थानीय एक फुटवल मैदानमा ५० बढीको टाउको छिनाएर हत्या गरिएको हो ।

अन्य गाउँमा समेत केहीको हत्या भएको बताइएपनि पुर्ण विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मोजाम्बिकमा जारी द्वन्द्वमा हालसम्म २ हजार बढीको मृत्यु भइसकेको छ । चार लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *