Search
Close this search box.
Search
Close this search box.

मोटरसाइकल दुर्घटनामा परी इटहरीमा एकजनाको मृत्यु

विराटनगर। सुनसरीको इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१ स्थित भित्री सडक खण्डमा आइतबार भएको दुर्घटनामा सुनसरीकै गढी गाउँपालिका–६ का ४२ वर्षीय चितनारायण माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०५० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको कल्भटबाट तल खस्दा चालक माझीको घटनास्थलमै मृत्यु भएको थियो ।

आइतबारै अपराह्न इटहरी–५ मा भएको ट्रकको ठक्करले स्कुटर चालक स्थानीय रबिन राईको मृत्यु भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *