युनिटीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

चन्द्रकान्त वाग्ले

बुधबारे । जेष्ठ २१ गते देउराली युनिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

EPIC EPIC EPIC

बुद्धशान्ति गापा वडा नं १ देउराली रहेको हेप्पील्याण्ड स्कूलमा आयोजना गरिएको उक्त कार्यक्रममा ५२ वर्षका धर्म प्रसाद खनालबाट सुरुवात गरिएको थियो ।

समुदायमा राम्रो काम गर्दै आएको यो संस्थाले समाजमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

नेपाल रेडक्रस झापा जिल्ला शाखाको प्राबिधिक सहयोग मा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस बुधबारे उपशाखा का कार्यलय सचिव लेखनाथ अधिकारीले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *