Search
Close this search box.
Search
Close this search box.

रसायन तथा मेडिकल आपूर्ति संघ झापाको अध्यक्षमा : ढकाल, सचिवमा अधिकारी

बुद्धशान्ति । रसायन तथा मेडिकल आपूर्ति संघ झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । सभामा CHEMSAN  का केन्द्रीय उपाध्यक्ष उमेश प्रसाद लामिछानेको बिशिष्ट आतिथ्यता, औषधि व्यवसायी संघ झापाका अध्यक्ष जिवन कुमार खड्का, CHEMSAN  का मोरङका अध्यक्ष दिनेश राउत लगायतको आतिथ्यता रहेको थियो ।

EPIC EPIC

सोही अवसरमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । समितिको अध्यक्षमा गणेश ढकाल, उपाध्क्षमा यानेश्वर भट्टराई, सचिवमा कुशल अधिकारी चयन भएका हुन् ।


त्यस्तै कोषाध्यक्षमा मार्विन देवान, सदस्यमा सौरब घिमिरे, घनेन्द्र खनाल र बद्री बराल सर्वसम्म्त रुपमा चयन भएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *