पालिका सन्देश । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
कलकत्ते काइँयोसहित उनले गाएका र संगीत भरेका थुप्रै गीतहरू लोकप्रिय छन् । उनले थुप्रै चलचित्रमा पनि अभिनय गरेका छन् ।