झापा- प्रसिद्ध साहित्यकार तेजराज खतिवडा (तेराख)को निधन भएको छ ।
श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उहाँलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।
उपचारको क्रममै उहाँको आज अपरान्ह १ : ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।