राउटेलाई दशैं मनाउँन २५ हजार

लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दसैँ खर्च उपलब्ध गराएको छ ।

EPIC

मङ्गलवार दसैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दसैँ खर्च उपलब्ध गराइएको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले दसैँ खर्च बापत रु २५ हजार उपलब्ध गराएका हुन् । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

उनीहरू प्रत्येक वर्ष तीज, दसैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केही दिनदेखि उनीहरू दाङ र यसका आसपासका सरकारी कार्यालयमा गई दसैँ खर्च माग्दै आएका थिए ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar