Search
Close this search box.
Search
Close this search box.

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बोलाइएको छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ ।

EPIC EPIC EPIC

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

यस्तै, पृथ्वी जयन्ती र पार्टीका विभिन्न कार्यविधि लगायत विधि विषयमा छलफल र निर्णय हुने उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *