राप्रपा केन्द्रीय समिति सल्लाहकारमा विष्णुप्रसाद दाहाल मनोनित 

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) को केन्द्रीय सल्लाहकार समिति सदस्यमा विष्णु प्रसाद दाहाल मनोनित भएका छन् । 

राप्रपा काठमाडौं क्षेत्र नंम्बर–७ का पूर्व अध्यक्ष समेत रहेका दाहाललाई राप्रपाको केन्द्रीय सल्लाहकार समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार मनोनित गरेका हुन् । पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भई दाहालले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष लिङ्देनले आज दाहाललाई स्वागत गर्दै वधाई एवं शुभकामना दिएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

  अध्यक्ष लिङ्देङसँगको भेटपछि दाहालले पार्टीको बृहत्तर हितमा नीति र सिद्धान्तभित्र रहेर आफूले काम गर्ने प्रतिबद्धता जनाए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *