Search
Close this search box.
Search
Close this search box.

राष्ट्रियसभा उपनिर्वाचनको तयारी आजबाट सुरु

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिसभा उपनिर्वाचनको तयारी आजबाट सुरु गरेको छ। राष्ट्रियसभा सदस्य रामबहादुर थापाको पद रिक्त भएपछि पूर्तिको लागि आयोगले उपनिर्वाचनको तयारीसुरु गरको हो।

उपनिर्वाचनमा सहभागी हुन दलहरुले आजबाट वैशाख १४ सम्म आयोगमा गई निवेदन दिन सक्नेछन्। ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *