राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द

काठमाडौं– सर्वोच्च अदालतले परीक्षा बदर गर्न निर्देशन दिएपछि राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी परीक्षा रद्द भएको छ। लोकसेवा आयोगले यसअघि २०७४ देखि ७६ सालसम्म गरिएको परीक्षा रद्द भएको हो। आदेशपछि आन्तरिक र खुला तथा समावेशीतर्फका सबै परीक्षा रद्द भएको आयोगले बताएको छ।

परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्चमा परेको मुद्दामा सर्वोच्चले सबै परीक्षा रद्द गर्न आदेश दिएको थियो।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *