Search
Close this search box.
Search
Close this search box.

रोङ गाउँपालिकाको रक्तदानमा ४५ पिन्ट रगत संकलन

रोङ । विश्वव्यपी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले दिनानुदिन रगत अभाव भइरहेको अवस्थामा थोरै भएपनि सहयोग पुग्ने भन्दै रोङ गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कन्याम उपशाखाको आयोजना, रोङ गाउँपालिको सहयोग तथा युवा शसक्तिकरण संजाल  गाउँपालिकाको सहजिकरणमा आयोजनामा भएको रक्तदान कार्यक्रमलाई गाउँपालिका अध्यक्ष शमशेर राइले रगत दान गर्दै रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जम्मा ४५ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी कन्याम उपशाखाका सभापति बिरप्रसाद गिरिले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *