लुम्बिनी प्रदेशका दुई सांसदको पद गुम्दै

काठमाडौं। लुम्बिनी प्रदेशका दुई प्रदेश सांसदले आजदेखि पद गुमाउँदै छन्।

पद गुमाउनेमा दधिराम न्यौपाने र दिनेश पन्थी छन्। दुवै जना नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्।

EPIC EPIC EPIC EPIC EPIC

नेकपा एमालेमा प्रवेश गरेको र माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरूको पद गुम्ने भएको हो।

आज बस्ने प्रदेश सभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले माओवादी केन्द्रले गरेको कारबाही सम्बन्धी पत्र पढेर सुनाउने भएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *