Search
Close this search box.
Search
Close this search box.

विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

काठमाण्डाै – सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

सङ्घीय संसदमा आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई ‘वेडिङ डेस्टिनेशन’ घोषणा गर्नुभएको छ । जनकपुरलाई ‘वेडिङ’ र लुम्बिनीलाई ‘बर्थिङ’ हबका रूपमा विकास गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *