Search
Close this search box.
Search
Close this search box.

विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोमको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

EPIC EPIC EPIC

सभा-सम्मेलन रोकौ , नयाँ भेरियन्ट आउँदैछ: डब्लुएचो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो एक विज्ञप्ति जारीगर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

भुसको आगो झैं सल्किदै ओमिक्रोन, हाल सम्ममा २२ मुलुकमा सङ्क्रमण पुष्टि

हाल सम्म ओमिक्रोम भेरियन्ट नेपालमा नदेखिएको जानकारी दिदै, यो भेरियन्टलाई भित्रिन नदिन परीक्षणको दायरा अझ फराकिलो पारिएको र निगरानी बढाइएको मन्त्रालयले जानकारी दिएको छ ।

को
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *