Search
Close this search box.
Search
Close this search box.

विराट बने आईपीएलमा ६ हजार रन बनाउने पहिलो ब्याट्सम्यान

एजेन्सी। इन्डियन प्रिमियर लिग -आईपीएलमा विराट कोहली ६ हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।

गएराती भएको खेलमा राजस्थान रोयल्सविरुद्ध अविजित ७२ रन बनाएपछि विराट आईपीएलमा ६ हजार रन बनाउने पहिलो खेलाडी बनेका हुन्। विराटले आईपीएलमा हालसम्म ६ हजार २१ रन बनाएका छन्।

६ हजार रनको कोशेढुङ्गा छुने क्रममा कोहलीले आईपीएलका १९६ खेलमा ४० अर्धसतक र पाँच सतक प्रहार गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *